धर्म / संस्कृति « Khabarhub

आज बुधबार कुन भगवानको हुन्छ पूजा (विधिसहित)

काठमाडौँ– हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। जुन दिन जुन भगवानको विशेष दिन हो सोही भगवानको पूजा तथा आरधाना गरेमा सही फल मिल्नेछ । हिन्दुशास्त्र अनुसार हरेक हप्ता हरेक भगवानका…