धर्म / संस्कृति Archives | Page 219 of 265 | Khabarhub Khabarhub

घरमा नकारात्मक शक्तिको प्रभाव वा वास्तुदोष हटाउन शिव पूजा गर्नुहोस्

हिन्दु धर्म अनुसार भगवान शिव मात्र एक यस्ता देवता हुन् जसको श्रद्धापूर्वक भक्ति गरेमा चाडैँ प्रसन्न हुने गर्दछन् । साथै शिवको आराधनाले मात्र पनि वास्तुदोष निवारण हुन्छ । तसर्थ घरमा कुनै वास्तु दोष भएमा भगवान शिवको आराधना मार्फत यसबाट मुक्ति पाउन सकिन्छ । १. घरमा वास्तुदोष भए सुख, शान्ती पाउन शिवलिंगको अभिषेक गरी जलहरीमा रहेको…