Live on
Your Voice, Your Power
आज विश्वभरका इसाइ धर्मालम्बीहरु क्रिसमस पर्व मनाउदैं छन् । २५ डिसेम्बरका दिन प्रभु येशु क्रिष्ट जन्मदिनको अवसरमा विश्वभर क्रिसमस मनाइन्छ । इसाइहरु यस दिनलाई प्रेम र प्रकाशको पर्वको रुपमा मान्दछन् । आज हामी प्रभु येशु क्रिष्टको खास सन्देशबारे चर्चा गर्नेछौ : १. येशुका अनुसार अरुलाई प्रेम गर्ने ब्यक्तिको हृदयमा स्वयम् ईश्वरको निवास हुने गर्दछ ।…