धर्म / संस्कृति « Khabarhub

होलीमा खेलिने कुन रंगको कस्तो असर ?

हामीमाझ होली पर्व नजिकिएको छ । उमंगको यो पर्व पहाडी जिल्लामा चैत १५ गते र तराईका जिल्लामा चैत १६ गते मनाइदैछ । तर रंगहरुको यो पर्वमा केहि सावधानी भने अपनाउनु पर्दछ । अन्यथा जथाभावी रंग खेल्दा आँखाको दृष्टि गुम्ने, कानको जाली फुट्ने, एलर्जी, दम, छालासम्बन्धी विभिन्न समस्या आउनसक्छ । लोला प्रहारले आँखा, कानलाई समस्यामा पार्न…