Live on
Your Voice, Your Power
काठमाडौं– भक्तपुरमा मनाइने सिन्धुर जात्राका दिन भक्तपुरकै बोडेमा एक विशेष प्रकारको जात्रा मनाइँछ । जुन जात्रालार्य पछिल्लो सयम भक्तपुरवासीले मात्र होइन अन्यत्र जिल्लाका मानिसहरुले पनि चासोपूर्वक लिने गरेका छन् । त्यो जात्रा हो–जिब्रो छेड्ने । जात्राको एउटै समस्या भनेको जिब्रो कस्ले छेड्ने भन्ने हो । स्थानीय बुद्धकृष्णले यो पटक गरेर सातौं पटक जिब्रो छेडेका छन्…