धर्म / संस्कृति « Khabarhub

धार्मिक पर्यटनलाई बढावा दिन महाशिवरात्रिको उपयोग

काठमाडौं– प्रत्येक वर्ष फागुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रिलाई यस वर्ष नेपाल भ्रमण वर्षसँग जोडेर भव्यताका साथ मनाउन प्रचारप्रसार गर्ने उद्देश्यले पशुपतिदेखि माइतीघर मण्डलासम्म शोभायात्रा निकालिएको छ । बिहान पशुपतिनाथ मूल मन्दिरको पश्चिम ढोकाअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले शोभायात्राको शुभारम्भ गरे । शोभायात्रामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पशुपति बहुमुखी…