धर्म / संस्कृति « Khabarhub

साउनमा सुनसान पाशुपत क्षेत्र

काठमाडौं । गोकर्णकी ४० वर्षीया नीरु शर्मा हरेक वर्ष साउनको सोमबार पशुपतिनाथ दर्शन गर्न पुग्थिन् । सोमबारको व्रत बसेर पशुपतिनाथ पुग्न पाउँदाको खुसी बयान नै गर्न नसकिने उनको अनुभव छ । नीरुजस्ता हजारौँ भक्तजनले यसपालि साउनमा पशुपतिनाथ दर्शन गर्न पाएका छैनन् । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन भएपछि पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द छ…