धर्म / संस्कृति « Khabarhub

सप्तरीमा जारी मुश्लिमसभामा सहभागी एक भारतीयको मृत्यु

सप्तरी- सप्तरीको बोदेबर्साइन नगरपालिका-५ जाँजरमा जारी मुस्लिम समुदायको ३ दिने धार्मिक सम्मेलन 'इज्तिमा' सहभागी एक भारतीयको मृत्यु भएको छ । अचानक बिरामी परेका हारुन रसिदको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी भारतको बिहार राज्य अन्तर्गत मोतिहारी जिल्ला निवासी रहेको सप्तरी प्रहरीले जनाएको छ । शनिबार एक्कासी बिरामी परेका उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल…