धर्म / संस्कृति « Khabarhub

महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

काठमाडौं - धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित जाग्राम बसेर नेपालीले दशैँलाई बिदा गरेका छन्। नेपालीले भव्य रुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन सोमबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रातभर जाग्राम बसेपछि १५ दिन लामो यो पर्व समापन गरिएको हो। शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात्…