धर्म / संस्कृति « Khabarhub

यज्ञ तथा हवनको सम्बन्ध ऊर्जा र पर्यावरणीय विज्ञानसँग

वेददेखि लिएर पूजन पद्धतिसम्मको हरेक कार्यमा यज्ञ तथा हवनको महत्व उल्लेख गरिएको छ । यज्ञलाई सनातन संस्कृतिको एक महत्वपूर्ण हिस्सा मानिन्छ । यद्यपि, यो कुनै धार्मिक काम मात्र नभएर यज्ञ एक महत्वपूर्ण विज्ञान पनि हो । यज्ञका लागि जुन रुखको काठ तथा अन्य चिजको प्रयोग गरिन्छ, त्यसमा विशेष प्रकारको गुण रहेको हुन्छ । यज्ञमा प्रयोग…