धर्म / संस्कृति « Khabarhub

मिथिलामा आजदेखि सुरु भयो प्रतिमा पूजन

जलेश्वर– बडा दसैँको सप्‍तमीका दिन माता दुर्गा भवानीको प्रतिमा अनावरण गरिएपछि महोत्तरीसहित सम्पूर्ण मिथिलामा आजदेखि दुर्गा भवानीको प्रतिमा पूजन सुरु भएको छ । महोत्तरीलगायत तराई मधेसको प्रत्येक जिल्ला तथा गाउँठाउँमा दुर्गा प्रतिमा बनाइएको मन्दिरहरूमा अहिले माता दुर्गा भवानीको प्रतिमा पूजनका लागि श्रद्धालु भक्तजनको घुँइचो लागेको छ । आ-आफ्ना गच्छेअनुसार शङ्गारका सबै वस्तु, लत्ताकपडा, आभूषण, फलफूल,…