धर्म / संस्कृति Archives | Page 40 of 240 | Khabarhub Khabarhub

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं - आज २०८१ साल भदौ ३ गते सोमबार तदनुसार सन् २०२४ अगष्ट १९ तारिख। साउन शुल्क पक्षको पूर्णिमा तिथि। जनै पूर्णिमा, रक्षा बन्धन, ऋषि तर्पणी । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु…