Live on
Your Voice, Your Power
जनकपुरधाम– मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम उपमहानगरपालिका–८ स्थित दशरथनगरमा मिथिला सांस्कृतिक संरक्षण परिषद् जनकपुरधाद्वारा २० करोड रुपैयाँको लागतमा नवनिर्मित पक्की धर्मशाला भवनको शनिबार उद्घाटन गरेका छन् । हनुमान् जयन्तीका अवसरमा मिथिला अबध सांस्कृतिक संरक्षण परिषद् जनकपुरधामद्वारा आयोजित समारोहमा मुख्यमन्त्री सिंहले भवनको उद्घाटन गरेका हुन् । दशरथनगरमा परिषद्द्वारा २२ कट्ठा जमिनमा निर्माण गरिएको सो…