Live on
Your Voice, Your Power
काठमाडौं – आज २०८१ साल फागुन ७ गते बुधबार माघ शुक्ल पक्षको सप्तमी तिथि। प्रजातन्त्र दिवस। तदनुसार सन् २०२५ फेब्रुअरी १९ तारिख। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार…