धर्म / संस्कृति Archives | Page 8 of 253 | Khabarhub Khabarhub

साउनको अन्तिम सोमबार डोलेश्वरमा भक्तजनको घुइँचो

काठमाडौं- साउन महिनाको अन्तिम सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं– ८ सिपाडोल स्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिर पनि भक्तजनको घुइँचो लागेको छ । श्रावणी मेलाका साथै साउन महिनाको अन्तिम सोमबार भएकाले केदारनाथको शीर मानिएको डोलेश्वर महादेव मन्दिरमा दर्थनार्थीको घुइचो लागेको हो । दर्शनार्थीको आगमनले डोलेश्वर महादेव मन्दिर परिसर भरिभराउ भएको छ । मेलाका लागि समितिले…