धर्म / संस्कृति Archives | Page 9 of 264 | Khabarhub Khabarhub

तलेजु भवानीलाई दशैँ घर भित्र्याउँदै तुलजा यात्रा सम्पन्न

भक्तपुर– प्रसिद्ध भक्तपुरको तलेजु भवानीलाई आज शुभसाइतमा दशैँ घर भित्र्याएर तुलजा यात्रा सम्पन्न भएको छ । तुलजा यात्राका क्रममा आज शुभसाइतमा श्री तलेजु भवानीलाई मूल चोक दक्षिण देवगृहबाट मूल चोकको पश्चिम कुमारी चोकस्थित दसैँघरमा भित्र्याइएको छ । राजोपाध्याय, जोशी र कर्माचार्य पूजारीहरूले तलेजु भवानीसहित अन्य देवीदेवतासमेत दसैँ घर भित्र्याइएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी…