समाचार Archives | Page 1066 of 6978 | Khabarhub Khabarhub

बालयौन दुरुपयोग गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौँ– बालयौन दुरुपयोग गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । हुम्ला सिमिकोट गाउँपालिका-६ घर भई हाल ललितपुर महानगरपालिका-२२ बुङ्मतीस्थित ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टर सञ्चालन गर्दै आएका ४१ वर्षीय दत्त सिंह बुढालाई प्रहरीले पक्राउ गरेको हो ।  दत्तसिंहले उक्त चाइल्ड केयरमा बस्दै आएकी ८ वर्षीया बालिकालाई गत असारदेखि साउन २६ गते बिहानसम्म बालयौन…