समाचार Archives | Page 1071 of 6947 | Khabarhub Khabarhub

कैलालीमा सवारी दुर्घटना हुँदा ९ जना घाइते

कैलाली- कैलालीमा सवारी दुर्घटना भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ स्थित गोप्कामा दुर्घटना भएको हो । कञ्चनपुरको बेलौरीका ३९ वर्षीय सोकन रानाले चलाएको भे १ ज १३२१ नम्बरको ह्वीङ्गर र चुरे गाउँपालिका वडा नम्बर ६ का २४ वर्षीय तेजबहादुर बुढाथोकीले चलाएको से १ क ६२६ नम्बरको टिपर एक आपसमा ठोकिएर दुर्घटना भएको…