समाचार Archives | Page 1086 of 6982 | Khabarhub Khabarhub

बाजुरामा वर्षाका कारण एक घर भत्कियो

बाजुरा– बाजुरामा वर्षाका कारण एक घर भत्किएको छ। जिल्लाको हिमाली गाउँपालिका–३ युनाका सुरबिर रोकायाको तीन तले नौँ कोठे पत्थरले छाएको घर अविरल वर्षाका कारण बिहीबार साँझ पुर्ण रुपमा भत्किएको हो। घर भत्किदा घर भित्र रहेका सरसामान, खाद्यान, लत्ताकपडा लगायत गरि अन्दाजी सात लाख बराबरको धनमालको क्षती भएको प्रहरीले जनाएको छ। मानविय तथा चौपाया क्षती भने…