समाचार Archives | Page 1195 of 7408 | Khabarhub Khabarhub

इजरायलबाट नेपालीको शव र घाइतेको उद्धार गर्न सरकारलाई ओलीको आग्रह

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इजरायलमा जारी युद्धमा परी मृतक भएका नेपालीको शव र घाइतेहरूको यथाशीघ्र उद्धार गरी नेपाल ल्याउनु पर्ने बताएका छन् । प्यालेस्टाइनी समूह हमासद्वारा इजरायलमा गरेको आक्रमणमा परी १० नेपालीको ज्यान गएपछि एमाले अध्यक्ष ओलीले सरकारसँग मृतकको शव र घाइतेहरूको उद्धार गर्न आग्रह गरेका हुन्। ओलीले भनेका छन- ‘नेपालबाट ‘लर्न…