समाचार Archives | Page 1201 of 7408 | Khabarhub Khabarhub

सुनको भाउ तोलामा ३०० रुपैयाँले वृद्धि

काठमाडौँ– नेपाली बजारमा आज सुनको भाउमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७ हजार ६०० र तेजावी सुन १ लाख ७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार…