समाचार Archives | Page 1209 of 7407 | Khabarhub Khabarhub

बझाङ भूकम्प : पूर्ण क्षति भएका घरका परिवारलाई ५० हजार रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङमा गएको भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । भूकम्पबारे जानकारी लिन बझाङको सदरमुकाम चैनपुर पुगेका प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट भएको क्षति अवलोकनपश्चात भूकम्प पीडितलाई ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट…