समाचार Archives | Page 1300 of 7412 | Khabarhub Khabarhub

कर्तव्य ज्यान मुद्दाका ९२ वर्षीय वृद्ध पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मुद्दाका ९२ वर्षीय एक फरार प्रतिवादी पक्राउ परेका छन्। साढे २१ वर्ष जेल सजाय तोकिएका रोल्पाको रुन्टीगढी गाउँपालिका-१ रिठाबोटका ९२ वर्षीय पहिले कामीलाई प्रहरीले आज घरबाटै पक्राउ गरेको हो।  जिल्ला अदालत रोल्पाले २६ वर्ष पहिले २०५४/१२/१० गते कर्तव्य ज्यान मुद्दामा कामीविरूद्ध २१ वर्ष ६ महिना कारावासको सजाय तोकेको थियो। अदालतको फैसलापछि कामी…