Live on
Your Voice, Your Power
आज भदौ २९ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर १५ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । ग्वाटेमालामा दिनदहाडै प्रभावशाली नेता दम्पत्तिको हत्या मध्य अमेरिकी मुलुक ग्वाटेमालाका एक जना प्रभावशाली नेताको दिनदहाडै हत्या भएको छ । राष्ट्रपतिको पार्टीका राजनीतिज्ञ अनिबल रामिरेज र उनकी श्रीमती लाई बिहीबार मेक्सिकोको सीमा…