समाचार Archives | Page 1354 of 7421 | Khabarhub Khabarhub

सवारी दुर्घटनामा प्राचार्य सुवेदीको मृत्यु

झापा– झापाको कनकाई नगरपालिका वडा नम्बर ८ शीतलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति भएको सवारी दुर्घटनामा प्यारागन एकेडेमीका प्राचार्य देवराज सुवेदीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार मंगलबार साँझ उनी सवार प्र१–०१–०१३ नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग१च ३२४८ नम्बरको बोलेरो जिपले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीलाई उपचारका लागि…