समाचार Archives | Page 1393 of 7424 | Khabarhub Khabarhub

बेरुजु फर्छ्यौटलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौँ- सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बेरुजु फर्छ्यौटलाई प्रभावकारी बनाउन प्रतिबद्धता सहितको कार्ययोजना बनाउन सचिवालयलाई निर्देशन दिएका छन् । मंगलबार बसेको सार्वजनिक लेखा समिति बैठकमा सभापति पोखरेलले विद्यमान ऐन नियममा सुधार र प्रतिबद्धता सहितको कार्ययोजना बनाउन समिति सचिवलाई निर्देशन दिए । उनले सचिवालयले कार्ययोजना बनाउँदा समितिमा उपसमिति निर्माण गर्दा नीतिको आधारमा निर्माण गर्ने गरी…