समाचार Archives | Page 1415 of 7426 | Khabarhub Khabarhub

ताप्लेजुङ गोल्डकप : रेडहर्ष फुटबल क्लब इलाम सेमिफाइनलमा

ताप्लेजुङ – ताप्लेजुङमा बिहीबारदेखि सुरु भएको ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको खेलमा झापाको गोर्खा स्पोर्टिङ क्लबलाई २–० गोलको अन्तरले पराजित गर्दै इलामको रेडहर्ष फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो हाफको १० औँ मिनेटमा रेडहर्षका युवराज राईले एक पहिलो गोल गरेका थिए, भने ५८ औँ मिनेटमा आशिष राईले दोस्रो गोल गरेका थिए । यसअघि…