समाचार Archives | Page 142 of 7419 | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व मनाइँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशमा आज हर्षोल्लासका साथ गौरा पर्व मनाइँदै छ । यस पर्वमा शिव र पार्वतीको पूजा अर्चना गरी व्रत बस्ने गरिन्छ । जसको फलस्वरूप शिव र पार्वती तथा ईष्ट र कुल देवता प्रशन्न भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको छ । आजको दिनलाई दुर्वाष्टमी पनि भन्ने गरिन्छ । अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा…