समाचार Archives | Page 1454 of 7431 | Khabarhub Khabarhub

डुबेर दुई जनाको मृत्यु

बाँके – खोला र पोखरीमा डुवेर बाँकेमा दुई जनाको मृत्यु भएको छ। जानकी गाउँपालिका–४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनी नालामा डुबेर मृत्यु भएको हो। साथीहरूसँग खोलामा नुहाउन गएका बर्मा नालामा बेपत्ता भएका थिए। उनलाई झन्डै १५ मिनेटपछि साथीहरूले पानीबाट निकालेको प्रहरीले जनाएको छ। यस्तै, पोखरीमा पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका १ कौशिलानगरका १७ वर्षीय…