समाचार Archives | Page 2563 of 7428 | Khabarhub Khabarhub

भारतबाट उद्धार गरिएका बालबालिका आफन्तको जिम्मा

काठमाडौँ – सिरहा सदरमुकामबाट चार दिनअघि हराएका दुई बालबालिकालाई भारतबाट उद्धार गरी प्रहरीले आज परिवारको जिम्मा लगाएको छ । गत आइतबारदेखि हराइरहेका सिरहा नपागरपालिका– ६ वसविट्टाका मोहम्मद रजाक मन्सुरकी १४ वर्षीया छोरी किनुडी खातुन र मोहम्मद साहिद मन्सुरको १२ वर्षीय छोरा मोहम्मद अरमान मन्सुरलाई भारतको समस्तीपुरबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको हो । सिरहाकै लिटिल…