समाचार Archives | Page 2587 of 7431 | Khabarhub Khabarhub

राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार चयन गर्न विपक्षी दलको बैठक बस्दै

काठमाडौं - राष्ट्रिय सभाको उपाध्यक्षमा साझा उम्मेदवार चयन गर्नका लागि विपक्षी दलहरुको बैठक आज बस्ने भएको छ । शनिबार सिंहदरवारस्थित नेपाली कांग्रेस संसदीय दलको बैठकमा साझा उम्मेदवार चयन गर्ने बारेमा प्रारम्भिक छलफल भए पनि निष्कर्ष भने निकाल्न सकेको थिएन । बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीले भने आफनो पार्टीवाट उम्मेदवारी नहुने जानकारी सो पार्टीका अध्यक्ष माधवकुमार…