समाचार Archives | Page 2609 of 7432 | Khabarhub Khabarhub

खर्च कटौती गर्दै अर्थमन्त्रालय

काठमाडौँ – अर्थ मन्त्रालयले विभिन्न क्षेत्रको खर्च कटौती र खर्च रोक्का गर्ने तयारी गरेको छ । चालु आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययीता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय अर्थमन्त्रालयले गरेको हो । कोरोना महामारी र रुस–युक्रेन युद्धको प्रभावका कारण अर्थतन्त्रमा चाप परेको अर्थमन्त्रालयको ठहर छ । लक्ष्यअनुसार…