समाचार Archives | Page 303 of 6920 | Khabarhub Khabarhub

राप्ती नदी सरसफाइमा युवाको सक्रियता

जानकी– बाँकेको राप्ती नदी आसपासमा फोहर बढेको भन्दै स्थानीय युवा सरसफाइमा जुटेका छन् । राप्ती नदीमा तीर्थालुद्वारा पूजापश्चात् फ्याँकिएका प्लाटिकका थैला, फूलमालालगायत अन्य फोहरजन्य कच्चापदार्थले नदीलाई कुरूप बनाएको भन्दै युवा नदी क्षेत्रको सरसफाइमा जुटेका हुन् ।  वरपर देखिने फोहरले नदीलाई कुरुप बनाएको भन्दै यहाँका युवाले नदी वरपरको वातावरण स्वच्छ र स्वस्थ राख्न सरसफाइ गर्ने गरेका…