समाचार Archives | Page 302 of 6921 | Khabarhub Khabarhub

युगाण्डाबाट प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । युगाण्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलनको १९औँ शिखर सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री दाहाल आज बिहान स्वदेश आइपुगेका हुन् । युगाण्डाबाट नेपाली समयानुसार आज बिहान पौने ३ बजे कतारको दोहा अवतरण गरेका प्रधानमन्त्री बिहान सवा ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्  । सो सम्मेलनमा भाग लिन…