समाचार Archives | Page 304 of 7684 | Khabarhub Khabarhub

कोशीको बहाव घट्दै, साँझसम्ममा आवागमन खुल्ने

सुनसरी- अविरल वर्षा रोकिएपछि कोशी ब्यारेजमा पानीको बहाव घट्न थालेको छ । आइतबार दिउसो तीन बजेको मापन अनुसार कोशी ब्यारेजमा ३ लाख ९८ हजार ३ सय ७० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव भइरहेको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । आइतबार बिहान ६ बजे ६ लाख ६१ हजार २ सय ९५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन…