समाचार Archives | Page 33 of 7404 | Khabarhub Khabarhub

बाढीले एमाले मुख्यालय डुबानमा (तस्बिरसहित)

काठमाडौं– गत बिहीबार रातिदेखिको अविरल वर्षाका कारण आएको बाढीले एमाले केन्द्रीय कार्यालय डुबानमा परेको छ । मनोहरा खोलामा आएको बाढीका ललितपुरको च्यासलस्थित पार्टी कार्यालय डुबानमा परेको हो । यस्तै, मनोहरा खोला किनारका बस्तीहरुमा पनि बाढी पसेको छ ।