समाचार Archives | Page 355 of 6993 | Khabarhub Khabarhub

सूर्योदय नगरपालिकाले चिया टिप्न हाते मेसिन प्रदान गर्ने

इलाम– गत वर्ष चिया टिप्ने तरिका नमिल्दा सूर्योदय नगरपालिका– १ का जगन्नाथ अधिकारीले चियाको प्रतिकेजी मूल्य ३५ रुपैयाँ मात्र पाए । नगरपालिकाले लागू गरेको चियाको न्यूनतम समर्थन मूल्य ४० रुपैयाँ छ तर चियाको मुना ४० प्रतिशत अनिवार्य हुनुपर्छ । किसानले चिया टिप्दा मुना छुट्याएर नटिप्ने र पात धेरै मिसाएर टिप्ने भएका कारण न्यूनतम समर्थन मूल्य…