Live on
Your Voice, Your Power
काठमाडौं- दक्षिण एशियामा स्थानीय नेतृत्वमा आधारित अनुकूलनको प्रवर्द्धनका लागि भएका चुनौती, असल अभ्यास तथा अवसरबारे छलफल गर्न आयोजित कार्यशाला काठमाडौंमा सम्पन्न भएको छ । वन तथा वातावरण मन्त्रालयको समन्वय तथा द ग्लोबल सेन्टर अन एडप्टेशन जिसिए र डिसिएको आयोजनामा सम्पन्न उक्त कार्यशालामा दक्षिण एशियाली मुलुकहरूको अनुकूलन अभ्यासबारे अनुभव आदानप्रदान गरिएको थियो । कार्यशालाको अन्तिम दिन…