Live on
Your Voice, Your Power
काठमाडौँ– उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वको जगमा आर्थिक परिवर्तनका लागि संसदका दुई ठूला दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर १ ले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले यसअघि छिटोछिटो सरकार परिवर्तन हुँदा अस्थिरता भएको भन्दै राजनीतिक स्थिरताका लागि अहिलेको…