समाचार Archives | Page 6022 of 7894 | Khabarhub Khabarhub

शिक्षा मन्त्री श्रेष्ठले गरे जनक शिक्षा सामग्री केन्द्रको निरीक्षण

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले जनक शिक्षा सामग्री केन्द्रको निरीक्षण गरेका छन् । मंगलबार भक्तपुरस्थित केन्द्र पुगेर पुस्तक छपाई लगायत अन्य संरचनाको निरीक्षण गरेका हुन् । सो क्रममा उनले समयमा नै पुस्तक छापेर विद्यार्थीको हातहातमा पुर्‍याउन निर्देशन दिए । मन्त्री श्रेष्ठले पुस्तक छपाइमा कुनै समस्या भए त्यसको समाधान सरकारले गर्ने बताए ।…