Live on
Your Voice, Your Power
नवलपुर– पोखराको सराङकोटमा लामो समयदेखि व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान हुँदै आएको छ । जसले पर्यटन व्यवसायलाई प्रवर्द्धन गरेको छ । हावाको बहावको असन्तुलनले गर्दा कतिपय ठाउँमा प्याराग्लाइडिङ दुर्घटना पनि भएका छन् । प्याराग्लाइडिङको व्यावसायिक उडानका लागि उडान भर्ने ठाउँ र अवतरण गर्ने ठाउँ उपयुक्त हुनुपर्ने प्याराग्लाइडिङ व्यवसायीहरु बताउँछन् । प्याराग्लाइडिङको सम्भाव्यता खोज्दै एकसाताअघि पोखरामा रहेको…