समाचार Archives | Page 6067 of 7877 | Khabarhub Khabarhub

देशको अन्योलपूर्ण राजनीतिप्रति अध्यक्ष लोहनीद्वारा चिन्ता प्रकट

कपिलवस्तु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजनीतिक समस्या समाधान भएर मात्रै आर्थिक समृद्धिको युग सुरु हुन्छ भन्ने दावी पूर्ण रुपमा गलत साबित भएको बताएका छन् । ‘राजनीति मुद्दा समाधान भयो, अब आर्थिक समृद्धिको युग आरम्भ हुन्छ भनेर तीन वर्ष अगाडि भनिएको थियो । तर वर्तमान अवस्था त्यसको ठिक विपरीत छ,’ राप्रपा…