समाचार Archives | Page 6074 of 7874 | Khabarhub Khabarhub

कुवेतमा अलपत्र थप ९ नेपाली श्रमिकको उद्धार

दोहा– गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत र त्यहाँस्थित नेपाली दूतावासको सहकार्यमा थप ९ अलपत्र नेपाली श्रमिकहरुलाई उद्धार गरिएको छ । कुबेतमा अलपत्र उनीहरुलाई उद्धार गरी स्वदेश पठाइएको हो । उनीहरु मध्ये ७ जनालाइ कुवेतमा पीसीआर परीक्षण, हवाई टिकट, काठमाडौमा विमानस्थलबाट एक रात होटलको ब्यबस्था र आ–आफ्नो घर सम्म पुग्नको लागि बसको टिकटको…