समाचार Archives | Page 6176 of 7832 | Khabarhub Khabarhub

ओली पद जोगाउन मात्रै तल्लिन रहेको नेता खनालको आरोप

काठमाडौँ– नेकपा 'दहाल–नेपाल' पक्षका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओली प्रधानमन्त्री पद जोगाउनतिर मात्रै तल्लिन रहेको आरोप लगाएका छन् । नेकपा सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले प्रधानमन्त्री भएदेखि नै ओलीले तानाशाहको जस्तो प्रबृति देखाउन थालेको र पद जोगाउनतिर मात्रै ध्यान केन्द्रित गरेको अरोप लगाए । आफूहरुले विश्वासका साथ ओलीलाई अध्यक्ष र…