समाचार Archives | Page 6216 of 7811 | Khabarhub Khabarhub

भारतमा  कोरोना संक्रमित १ करोड १ लाख नाघे

काठमाडौँ- भारतमा कोरोना संक्रमितको संख्या १ करोड १ लाख नाघेको छ । ३ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २४ हजार २३६ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १ लाख २३ हजार ५४४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९६ लाख ९२ हजार ६१ जना संक्रमणमुक्त भएका छन्…