समाचार Archives | Page 626 of 7877 | Khabarhub Khabarhub

नेपालमा बसेर केही गर्छु भन्ने भावनाको विकास गर्न आवश्यक : उपप्रधानमन्त्री सिंह

काठमाडौं- उपप्रधान एवम शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई जगेर्ना गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । काठमाडौं पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले शुक्रबारदेखि आयोजना गरेको १७औं ‘केसीसी एक्जिबिट २०२४’ को उद्घाटन समारोहमा बोल्दै मन्त्री सिंहले यस्तो बताएका हुन् ।  उनले व्यवस्थाप्रति नकारात्मक सोच हाबी भएको भन्दै सकारात्मक विचार आवश्यक रहेको पनि बताए । उपप्रधानमन्त्री सिंहले…