समाचार Archives | Page 628 of 7877 | Khabarhub Khabarhub

महाकाली सिँचाइ आयोजनालाई निर्धारित समयमा सम्पन्न गर्छौँ : ऊर्जामन्त्री खड्का

काठमाडौं- ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले महाकाली सिँचाइ आयोजनालाई निर्धारित समयमा सम्पन्न गराउन सरकारले आवश्यक पहलकदमी लिएको बताएका छन्  । राष्ट्रियसभाको आजको बैठकमा सांसद मदनकुमारी शाह गरिमाले उठाएको प्रश्नको जवाफमा मन्त्री खड्काले उक्त आयोजनाअन्तर्गत भइरहेको तेस्रो चरणको कामलाई थप प्रभावकारी बनाउन मन्त्रालयले पहलकदमी लिएको सदनलाई जानकारी दिए । 'गत आर्थिक वर्षमा आयोजनाको पुँजीगततर्फ रु…