Live on
Your Voice, Your Power
सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन ४० मेगावाटको भोटेकोशी पहिलो जलविद्युत् आयोजनाको ढलान (डिसेन्डर कभर स्ल्याब) खस्दा बेपत्ता भएका दुई मजदुरको शव भेटिएको छ । हिजो बेपत्ता भएका बर्दिया नगरपालिका रामजिन थारु र सुमन थारुको शव फेला परेको प्रहरीले जनाएको छ । हिजो दिउँसो ढलान खस्दा १० जना पुरिएकोमा ८ जनाको उद्धार गरिएको थियो ।…