समाचार Archives | Page 6336 of 7762 | Khabarhub Khabarhub

बैठक राख्न बहुमत सचिवालय सदस्यले ओलीलाई दिएको समयसीमा सकिँदै

काठमाडौँ- पार्टी विवादको निरूपणका लागि बैठक डाक्न नेकपाका बहुमत सचिवालय सदस्यले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको दुई दिनको समयसीमा आज सकिदैछ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सामूहिकरुपमा दुई दिनअघि लिखित माग राख्दै बैठक डाक्न ओलीलाई आग्रह गरेका थिए । आवश्यक सल्लाह गरेर बैठक डाक्ने बचन दिएका…