Live on
Your Voice, Your Power
पोखरा– कास्कीको रुपा गाउँपालिकाले सुकुम्बासी, भूमिहीन अव्यवस्थित बसोवासको समस्या समाधानका लागि काम थालेको छ। भूमीहिन, सुकुम्बासीलाई जग्गा प्रदान गर्नका लागि सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगसँगको समन्वयमा पालिकाले काम थालेको हो। पालिकाले प्रारम्भिक चरणमा जनप्रतिनिधि, राजनीतिक दलका प्रमुखलगायत सरोकारवालासँग राय सुझाव संकलन गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए। प्रतिनिधि सभाका सदस्य तथा…